बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाम्ती भण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता को तेश्रो दिन
रामेछाप बिशेष

बाम्ती भण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता को तेश्रो दिन

जुनेली न्युज, ०१वैशाख रामेछाप।

रामेछपको उमाकुण्ड २ बाम्ती भण्डारमा खुल्ला पुरुष फुटबल तथा दौड प्रतियोगिता को तेश्रो दिन सम्पन्न भएको छ।

आज भएकाे खेलहरुमा क्रमशः आयोजक टीम वि बिरुद्ध उमाकुण्ड ३ ७-०, Y S जिरि विरूद्ध लिखु भुजी रामेछाप युवा क्लब १-०,ABC मन्थली विरुद्ध मिलनचोक युवा क्लब प्रिती १-१, आयोजक वि विरुद्ध ABC मन्थली ०-०, र उमाकुण्ड ३ विरुद्ध मिलनचोक युवा क्लब प्रिती ०-५ को नतिजा रहेको छ ।

आज लिग चरणका खेल हरु सकिए सँगै भोलि बाट सेमिफइनल खेलहरु खेलाईने कुरा आयोजकले बताएको छ।

उक्त कार्यक्रम को ईन्टरनेट पार्टनर काे रूपमा एराेनेट प्रालि,
मिडिया पार्टनर रेडियाे किरण,जुनेली न्यूज, रामेछाप टाईम्स, नुम्बुर खबर ,फाेर आइज खबर लगायत ले प्रसारण गरेका छन् ।
भने साउण्ड सिस्टम मा दुर्गा साउण्ड बाम्ति ,
मेडिकल पाटनर मा डेनि हेल्थ कियर एण्ड फार्मेसि ले सहयाेग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु