शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सत्ता गठबन्धन को बैठक आज बस्दै
समाचार

सत्ता गठबन्धन को बैठक आज बस्दै

जुनेली न्युज, २५ चैत काठमाडौँ |

सत्ता गठबन्धन आज प्रधानमन्त्री निवास बालुवाटार बैठक बस्दै छ | बैठक मा पाँच दलका शिर्ष नेताहरु ले चुनाबी गठबन्धनको बारे मा प्रधानमन्त्रीसँग छलफल गर्ने छन |

मंगलबारनै गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमनका लागि समिति नै बनाएर अगाडि बढेको छ |

 

स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायमै गर्ने सहमति भएपनि त्यसबारेको खाका भने  तयार भइसकेको छैन | बैठकमा त्यसबारे पनि छलफल हुने बताइएको छ |

 

फेसबुक प्रतिक्रियाहरु