शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • भरतपुरमा मेयर नपाए एक्लै चुनाबमा जाने नेपाली काँग्रेस चितवनको निर्णय
समाचार

भरतपुरमा मेयर नपाए एक्लै चुनाबमा जाने नेपाली काँग्रेस चितवनको निर्णय

जुनेली न्युज,

नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिको मेयर पद नछाड्ने निर्णय गरेको छ| सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरे पनि यसपाली भरतपुर नगरपालिकाको मेयर पदमा काँग्रेसले नछाड्ने निर्णय गरेको हो |

 

जिल्ला सभापति राजेश्वर खनाललेनेपाली काँग्रेसले मेयर पद नपाउने अबस्थामा एकल जानुपर्ने निर्णय जिल्ला समितिले गरेको बताए |

 

चितवनका  काँग्रेस कार्यकर्ताहरुले भने आगामी चुनाबमा रुखमा भोट हाल्न पाउनुपर्ने भन्दै दबाब दिदै आएका छन् |

 

फेसबुक प्रतिक्रियाहरु