मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • पोखरा महानगरपालिमा बढे सबैभन्दा मतदाता
समाचार

पोखरा महानगरपालिमा बढे सबैभन्दा मतदाता

जुनेली न्युज, काठमाडौँ

२०७४ सालमा भएको स्थानीय तहको निर्बाचन मा भन्दा आगामी बैशाखमा हुने निर्बाचनमा मतदाताको संख्यास्थानिय तहको निर्वाचनको बेला भन्दा आगामी बैशाख ३० गते हुने निर्वाचनमा मतदाता थपिएका छन | भने पोखरामा सबैभन्दा बढी मतदाता थपिएका छन |

आगामी निर्बाचनमा देशमा ६ महानगरपालिका र ११ उप-महानगरपालिकामा मतदाताको सङ्ख्या बढेको छ | ५ बर्षमा पोखरा महानगरपालिकामा ३९ हजार ६ सय ४३ ,विराटनगर महानगरपालिकामा १९ हजार ३ सय ८१, काठमाडौँ महानगरपालिकामा २० हजार ९ सय ३३, ललितपुर महानगरपालिकामा ९ हजार ९ सय ६८, भरतपुर महानगरपालिकामा ३५ हजार ४ सय ७६ र बिरगन्ज महानगरपालिकामा १६ हजार १ सय ४६ मतदाता बढेका छन् |
, भरतपुर महानगरपालिकामा ३५ हजार ४७८ मतदाता र वीरगन्ज महानगरपालिकामा १६ हजार १४६ मतदाता बढेका छन् ।

फेसबुक प्रतिक्रियाहरु