शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अनमोल श्रेष्ठ नेपाली कांग्रेस क्षेत्र नं ३को कोषाध्यक्ष
गोकर्नेश्वोर बिशेष

अनमोल श्रेष्ठ नेपाली कांग्रेस क्षेत्र नं ३को कोषाध्यक्ष

जुनेली न्यूज
काठमाडौं, चैत १५।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को बैठकले क्षेत्रिय समितिको कोषाध्यक्षमा अनमोल श्रेष्ठ लाई चयन गरेको छ।

श्रेष्ठ नेपाली कांग्रेस काठमाण्डौ महानगरपालिका वडा नं ६ इकाई समितीका पुर्व सभापति समेत रहेका उनी राजनीति साथै विभिन्न संघ संस्था हरु मा पनि सक्रिय रहेका छन्।

काठमाडौं महानगरपालिका वडा नं ६ निवासी श्रेष्ठले अबका दिनमा समितिको कोष वृद्धि र आर्थिक योजना निर्माण गर्दै चुनावी अभियानमा लाग्ने बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु