शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गोकर्नेश्वोरमा बिद्यालय स्तरिय भलिबल प्रतियोगिता (मेयर कप) हुने, टाई सिट सहित हेर्नुहोस्
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोरमा बिद्यालय स्तरिय भलिबल प्रतियोगिता (मेयर कप) हुने, टाई सिट सहित हेर्नुहोस्

जुनेली न्युज,  काठमाडौँ | गोकर्नेश्वोर नगरपालिकाको बालसुधार मावि विद्यालयमा भलिबल अन्तर्गतको  नगरस्तरीय मेयर कप हुने भएको छ |
खेलको आयोजकोको रुपमा गोकर्नेश्वोर नगरपालिका युवा तथा खेलकुद समिति रहेको छ भने खेलको  संयोजन गोकर्नेश्वोर युवा जागरण क्लबले गर्ने क्लबका अध्यक्ष विकेश श्रेष्ठले बताउनु भयो |
कार्यक्रम २०७८ चैत ११ गते बिहान ९ बजे नगे प्रमुख सन्तोष चालिसेले गर्ने छन | खेलमा सहभागी नगरपालिका भरिका विभिन्न बिद्यालयहरु सहभागी हुना पाउने छन् |
कुन कुन टिम को प्रतिस्पर्धा हेर्नुहोस

फेसबुक प्रतिक्रियाहरु