शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • रोटरी क्लब अफ रुद्रमतीले अरुणाेदय स्कुलका बिधार्थिहरुलाई न्यानो कपडा प्रदान गर्यो
गोकर्नेश्वोर बिशेष

रोटरी क्लब अफ रुद्रमतीले अरुणाेदय स्कुलका बिधार्थिहरुलाई न्यानो कपडा प्रदान गर्यो

जुनेली न्युज, काठमाडौँ |
रोटरी क्लब अफ रुद्रमतिले अरुणाेदय माध्यमिक विद्यालयकका बिधार्थिहरुलाई न्यानो कपडा प्रदान गरेको छ |
क्लबले  गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा रहेको सरकारी बिधालयका बालबालिकाहरुलाई चिसो मौसमको न्यानो कपडा प्रदान गरेका हो |
 आज अरुणाेदय माध्यमिक विद्यालयकाे हलमा कार्यक्रम गरि  गोकर्णेश्वर नगरपालिका वडा नं ९ क वडा अध्यक्ष राजिब थापा ज्यूको उपस्तिथिमा रोटरी क्लब अफ रुद्रमतिका सदस्यहरु सहित कपडा प्रदान गरेको हो |
May be an image of 12 people, people studying and text
May be an image of 11 people, people studying and text
May be an image of 3 people, people studying and crowd

फेसबुक प्रतिक्रियाहरु