शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर नगरपालिकामा युवा तथा खेलकुद समितिकाे कार्यलय उदघाटन
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर नगरपालिकामा युवा तथा खेलकुद समितिकाे कार्यलय उदघाटन

कठमाडाैँ,जुनेली न्यूज ।  गोकेर्नेश्वोर नगरपलिका वाड ५ मा युवा तथा खेलकुद समितिको कार्यलयको उद्घाटन भएको छ ।कार्यलय उद्घाटन मेयर सन्तोष चालिसेले रिबन काटेर गरेका हुन। कार्यक्रममा उप मेयर र विभिन्न वडाका अध्यक्षको उपस्थिती रहेको थियो ।कार्यलय ६ महिना अगाडि नै तयार भए पनि आधिकारिक रूपमा भने आज उदघाटन गरिएको हो। खेलको क्षेत्रमा नगरपालिले धेरै लगानी गरि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको मेयर सन्तोष चालिसेले बताए ।

फेसबुक प्रतिक्रियाहरु