फागुन १८, काठमाडौँ | स्वास्थ्यको लागि खेल , गोकर्नेश्वोरको लागि खेलाडी भन्ने उदेश्यले गोकर्नेश्वोर नगरस्तरीय व्याटमिनटन प्रतियोगिता सुरु भएको छ | नगरपालिकाको शिक्षा युवा तथा खेलकुद उपशाखाद्वारा जोरपाटी व्याटमिनटन क्लबको प्राङ्गणमा खेल सुरु भएको हो | खेलबाट उत्कृस्ट खेलाडीलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल्नको लागि तालिम दिइने र खेलाडीलाई लाग्ने सम्पूर्ण खर्च गोकर्नेश्वोर नगरपालिकाले बेहोर्ने […]