सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • नेकपा अध्यक्षद्वयले कोरोना बिरुद्धको खोप लगाए
समाचार

नेकपा अध्यक्षद्वयले कोरोना बिरुद्धको खोप लगाए

फागुन १९,

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का द्वय अध्यक्षले कोरोना भाइरस संक्रमण बिरुद्धको  खोप लगाएका छन् ।

आजदेखि सुरु भएको संसदहरुलाई समेत खोप लगाउने अभियानमा पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधव कुमार नेपाले कोरोना बिरुद्धको खोप लगाएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु