मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर नगरस्तरीय व्याटमिनटन प्रतियोगिता सुरु
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर नगरस्तरीय व्याटमिनटन प्रतियोगिता सुरु

फागुन १८,

काठमाडौँ | स्वास्थ्यको लागि खेल , गोकर्नेश्वोरको लागि खेलाडी भन्ने उदेश्यले गोकर्नेश्वोर नगरस्तरीय व्याटमिनटन प्रतियोगिता सुरु भएको छ |  नगरपालिकाको शिक्षा युवा तथा खेलकुद उपशाखाद्वारा जोरपाटी  व्याटमिनटन क्लबको प्राङ्गणमा खेल सुरु भएको हो | खेलबाट उत्कृस्ट खेलाडीलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल्नको लागि तालिम दिइने र  खेलाडीलाई लाग्ने सम्पूर्ण खर्च गोकर्नेश्वोर नगरपालिकाले बेहोर्ने छ |

No description available.

कार्यक्रम गोकर्नेश्वोर नगरपालिका उप मेयर शान्ति नेपालले उद्घाटन गर्नु भएको थियो | कार्यक्रममा गोकर्नेश्वोर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण सुबेदी, वडा नं ६ का वडा अध्यक्ष  रमेश अर्याल, वडा नं ७ का वडा अध्यक्ष  केशब गुरुङ, वडा नं ८  का वडा अध्यक्ष  मनोज ढुंगाना, वडा नं ९ का वडा अध्यक्ष  राजिब थापा, युवा नेता बिमल ठकुरी, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, गोकर्नेश्वोर नगरपालिका ब्याटमिनटन बिभाग प्रमुख दिपक लामा, ब्याटमिनटन क्लबका काठमाडौँ जिल्ला अध्यक्ष लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो |

No description available.

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु