कात्तिक ०६ काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयहरुका अनुसार काठमाडौं ८, भक्तपुरका ३, रुपन्देही २ तथा ललितपुर, धादिङ, नुवाकोट चितवन, पर्सा, सुनसरी र कञ्चनपुरका एकएक जनाको मृत्यु भएको छ । काठमाडौंका ८१ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १८ असोजमा […]