शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • भौतिक पूर्वधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङलाई कोरोना संक्रमण
समाचार

भौतिक पूर्वधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङलाई कोरोना संक्रमण

कात्तिक ०३,

काठमाडौं ।  भौतिक पूर्वधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको परीक्षणमा उनलाई संक्रमण देखिएको उनले टुविट्मा उल्लेख गरेका छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत हुन आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु