जुनेली न्युज, काठमाडौँ  |  खत्याड गाउँपालिकाले जिल्ला बाहिर अलपत्र  परेका आफ्ना नागरिकलाई बसेकै स्थानमा गएर राहत वितरण गरेको छ  । युवा नेता तथा समाजसेवी भक्त बहादुर रावत सहितको व्याबस्थापकिय टीमले सो कार्य गरेका हुन्  | आफ्नो  जिल्लाबाट कामको शिलसिलामा  काठमाडौं उपत्यका , नेपालगंज र  सुर्खेतमा रहेका जिल्ला बासीलाई   चामल, नुन, तेल, दाल, चिनी, चिउरा लगायतका […]