शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • लायन्स क्लब अफ काठमाडौँ बासुकीको रक्तदान कार्यक्रममा मेयरद्वारा थर्मोमिटर र पिपीई प्रदान
समाचार

लायन्स क्लब अफ काठमाडौँ बासुकीको रक्तदान कार्यक्रममा मेयरद्वारा थर्मोमिटर र पिपीई प्रदान

बैशाख २९,

काठमाडौँ |  गोकर्नेश्वोर नगरपालिका वडा नं ५ मा रहेको लायन्स क्लब अफ काठमाडौँ बासुकीको ४ औ बोर्ड वैठकको अवसरमा रक्तदान कार्यक्रम गरेको छ |

उक्त कार्यक्रममा गोकर्नेश्वोर नगरपालिकाको मेयर सन्तोष चालिसेले र प्रमुख सल्लाहकार दिपक रिसालको समेत उपस्थिति रहेको थियो भने मेयरद्वारा २ थान पिपीई र प्रमुख सल्लाहाकारद्वारा कोरोना परिक्षण गर्ने थर्मोमिटर समेत प्रदान गरिएको थियो | कार्यकरम्मा बोल्दै मेयरले यस्तो महामारीको बेला नगरपालिका जस्तो सुकै कार्य गर्न सकारात्मक रहेको बताए |

रक्तदान बिहान ९ बजे देखि दिनको २ बजे सम्म हुने छ| सो कार्यकरममा बासुकी टोल सुधार समिति र बासुकी ब्यन्केट सह आयोजको रुपमा रहेका थिए |

कोरोना भाइरसको महामारीको कराणले गर्दा रगतको पनि अभाब परिरहेको बेला  रक्तदान गरेको क्लबका अध्यक्षले बताए

फेसबुक प्रतिक्रियाहरु