शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  •  दक्षिणढोका युवा क्लबद्वारा बाल आश्रमलाई खाद्यान्न सहयोग
समाचार

 दक्षिणढोका युवा क्लबद्वारा बाल आश्रमलाई खाद्यान्न सहयोग

जुनेली न्युज ,

काठमाडौँ  |   दक्षिणढोका युवा क्लबद्वारा बोडेमा अबस्थित श्रीमाद भागवत प्रचारप्रसार संघको बाल आश्रमलाई  खाद्यान्न प्रदान गरेको छ |  जिम्बा लामाको समन्यवनमा क्लबका अध्यक्ष किरण तामांग र अमृत थापा सहितको क्लबका सदस्यहरुको उपस्थीतिमा खाद्यान्न प्रदान गरेका हुन् |

कोरोना भाइरसको महामारीको बेला बालबालिकाहरुको लागि सहयोग होस् भन्ने हेतुले  १३ जना बालबालिकाहरु रहेको संस्थामा क्लबले चामल, नुन, मस्यौरा,अन्य तरकारीहरू सहित मिलाएर खाद्यान्न प्रदान गरेको हो   |

फेसबुक प्रतिक्रियाहरु