बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपाल दलित संघको केन्द्रीय सचिव दिपक सोनीको राहत वितरणमा निरन्तरता
रामेछाप बिशेष

नेपाल दलित संघको केन्द्रीय सचिव दिपक सोनीको राहत वितरणमा निरन्तरता

बैशाख २८ ,

काठमाडौँ |  बाहिरि जिल्लाबाट आएर बसेका काठमाडौँका  विभिन्न स्थानमा  रहेका दलित,  मजदुर र  बिपन्न वर्गहरुलाई नेपाल दलित संघका केन्द्रीय सचिब  दिपक सोनी निरन्तर रुपमा खटेर आफै घर घरमा पुगेर राहत वितरण गरेको छन्  |

नेपाल दलित संघ केन्द्रीय समिति र नेपाल दलित विद्यार्थी संघ केन्द्रीय समितिको संयुक्त सहयोग र  प्रयासमा राहात वितरण गरिएको हो |

राहात वितरणमा सहयोग गर्ने  माननीय मीन विश्वकर्मा ,  हरिशरण नेपाली ,  राजु सुनार लगायतका टिम सबैलाई धन्यवाद पनि  व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु