बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • स्वर्गीय दोर्जे ल्हामुको स्मृतिमा गोकर्नेश्वोरको नि:शुल्क भोजन गराउने स्थानमा खाद्यान्न प्रदान
समाचार

स्वर्गीय दोर्जे ल्हामुको स्मृतिमा गोकर्नेश्वोरको नि:शुल्क भोजन गराउने स्थानमा खाद्यान्न प्रदान

 

जुनेली न्युज,

काठमाडौँ |   कोरोना भाइरसको महामारीको बेला  स्वर्गीय दोर्जे ल्हामुको स्मृतिमा उहाँको चित्त बुद्ध भगवनमा पुगोस् भन्ने हेतुले गोकर्नेश्वोर नगरपालिका भित्र  दैनिक ज्यालादारी गरेर खाने बिपन्न वर्गहरुलाई नि:शुल्क भोजन गराउने स्थानमा स्व.दोर्जे ल्हामु आमाको नाममा लटुल रेन्पोर्चेद्वारा खाद्यान्न प्रदान गरेका छन् | | सो कार्य याङ योन्जनले  समन्वयनमा  गर्नु भएको थियो  |

हिजो नगरपालिकाको जोरपाटी, नारायणटार, आरुबारी र बेशिगाउ भेनस स्कुलमा गरि प्रत्येक  ४ ठाउमा ५ बोरा चामाल, १ बाकस तेल, १० केजी दाल, ५ प्याकेट नुन आदि प्रदान गरिएको हो |

आपत विपतको बेला सके सम्म सहयोगको भावना देखाएर भोका, निमुखा व्यक्तिहरुको लागि सहयोग गरेको याङ योन्जनको भनाइ छ | भोलिको दिनमा अझै सहयोग गर्ने उनको भनाइ छ |

 

 

फेसबुक प्रतिक्रियाहरु