१५ फागुन, काठमाडौँ | काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा न ५ जोरपाटी प्रहरी विट को भवनमामा महानगरीय प्रहरी वृत बौद्ध र प्रहरी विट जोरपाटीको आयोजनामा शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महानगरीय प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की, गोकर्णेश्वर नगरपालिका वडा […]