शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फागुन १९ गतेदेखि २१ गते सम्म सांसदलाई कोरोना खोप दिइने
समाचार

फागुन १९ गतेदेखि २१ गते सम्म सांसदलाई कोरोना खोप दिइने

 

फागुन १६

काठमाडौं । सांसदहरुलाई कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो ।

उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु