शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • दुई नाबालिकामाथि यौन दुरब्यबाहार गर्ने खत्रीमाथि यौन दुरब्यहार अन्तरगत मुद्धा दायर
रामेछाप बिशेष

दुई नाबालिकामाथि यौन दुरब्यबाहार गर्ने खत्रीमाथि यौन दुरब्यहार अन्तरगत मुद्धा दायर

फागुन १६,

रामेछाप । दुई नाबालिकामाथि यौन दुरब्यवहार गर्ने सिन्धुपाल्चोकका युवकलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु भएको रामेछाप प्रहरीले जनाएको छ । यौन दुरब्यहार अन्तरगत मुद्धा दायर गरि अनुसन्धान सुरु भएको हो ।

गत शुक्रबार विद्यालय तर्फ जाँदै गरेका रामेछापको लिखु तामाकोसी गाउँपालिका २ मा दुई जना नाबालिकहरुलाई एकान्तमा लगि याैन दुरब्यबार गर्ने सुरज खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई अदालतबाट ५ दिनको अनुमतिलिएर खत्रीमाथि अनुसन्धान भैरहेको रामेछाप प्रहरी प्रवक्ता श्रिकखर श्रेष्ठले जानकारी दिए । File photo

फेसबुक प्रतिक्रियाहरु