चैत ०९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशी विदेशीबाट पालित पोषित एजेन्ट’ भनि लगाएको आरोप प्रति राप्रपा अधयक्ष कमल थापाले आफूलाई आश्चर्य लागेको बताएका छन् । सोमबार राजधानीमा भएको एक कार्यक्रममा प्रचण्डले देशभित्रका संविधान विरोधी, गणतन्त्रविरोधी, देशबाहिरका प्रतिक्रियावादीहरु जसले यो संविधान स्वीकार्न सेकेका […]