बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मन्थलीमा १५ दिने लोक सेवा कक्षा सम्पन्न
रामेछाप बिशेष

मन्थलीमा १५ दिने लोक सेवा कक्षा सम्पन्न

चैत १०,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले संचालन गरेको १५ दिनको लोकसेवा तयारी कक्षा सोमबार सम्पन्न भएको छ । गत फागुन २३ गते शनिबारदेखि नगरपालिकाले १५ दिने निःशुल्क लोक सेवा तयारी कक्षा पढाएको थियो । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसस्थित एल. आर. सी भवनमा बिहान १० बजेदेखि कक्षा संचालन भएको थियो ।

नायव सुब्बा/खरिदार (सहायक स्तर पाचौं/ सहायक स्तर चौथौ) तहको लोक सेवा आयोग तयारी कक्षामा नगरभित्रका जनताति, दलित, महिला, पिछाडिएका वर्गले कक्षा लिएका हुन् । नगरले भने ४५ जनालाई आयोगको तयारी कक्षा दिइने भनेको थियो ।

May be an image of 29 people, people standing and people sitting

फेसबुक प्रतिक्रियाहरु