शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे छलफल गर्न माओवादी स्थायी कमिटी बैठक
समाचार

सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे छलफल गर्न माओवादी स्थायी कमिटी बैठक

चैत १०,

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । बिहान साढे ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक हुने बैठकमा पार्टीका आगामी कार्ययोजनालगायत विषयमा छलफल हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जनाए।

प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थनबारे पनि भोलिको बैठकमा छलफल हुन सक्ने उनले बताए। भने, ‘यसबारे केही निर्णय त भएको छैन। तर भोलिको बैठकमा यो विषयमा पनि छलफल हुन्छ । file Photo

फेसबुक प्रतिक्रियाहरु