शुक्रबार, बैशाख १४, २०८१
समाचार

सुनको भाउ घट्यो

चैत १०,
काठमाण्डाै । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।

आज तोलामा सुनको भाउ ८६ हजार सात सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीकाे भाउ भने आज तोलामा १०० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु