जुनेली न्यूज, काठमाडौँ — एमालेका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सबै भूमि सरकारले खरिद गर्नुपर्ने र आफ्नो स्वामित्वमा लिनुपर्ने बताएका छन् । उनले राष्ट्रिय सभाको आइतबारको बैठकमा आयोग बनाएर सुकुम्बासी समस्या समाधान गर्न नसकिने भन्दै नयाँ प्रस्ताव सुझाएका हुन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले ‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरि […]