शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पत्रकार सम्मेलनमा गहभरी आँसु लिएर लियोनल मेस्सी उपस्थित
समाचार

पत्रकार सम्मेलनमा गहभरी आँसु लिएर लियोनल मेस्सी उपस्थित

जुनेली न्यूज , काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी बार्सिलोना छाड्नुअघि पत्रकार सम्मेलनमा गहभरी आँसु लिएर उपस्थित भएका छन् ।२१ वर्ष बार्सिलोनामा बिताएका उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको बताए । ‘म र मेरो परिवार यही बस्न तयार भएका थियौं’ उनले भनेका छन् ।

हलमा उपस्थित हुँदा नै उनका आँखा रसाएका थिए ।

मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति पनि भएको थियो । तर आर्थिक अवस्था र ला लिगाको नियमका कारण हस्ताक्षर हुन नसकेको बार्सिलोनाले बताएको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु