आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु, २,५४८ जना संक्रमित
Breaking News

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु, २,५४८ जना संक्रमित

जुनेली न्यूज, काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना संक्रमित देखियो भने  ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ जना संक्रमित  गरी जम्मा  २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार २९ जना निको भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु