जुनेली न्युज, काठमाडौँ | राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामति (स्मारक) पार्क निर्माण तथा व्यवस्थापन समिति बिस्तारित बोर्ड बैठक आज बसेको छ | यज्ञडाेल(जगडाेल) सामुदायिक वन सचिवालय भवन तथा युनेस्को भवनमा संस्थाका पदाधिकारी र जनप्रतिनिधिहरुको उपस्थितिमा बैठक बसेको हो | राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामति (स्मारक) का अध्यक्ष सुदर्शन सिग्देलको अध्यक्षतामा बसेको बैठकले संस्थाको […]