शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेविसंघ गोकर्णेश्वर नगर समितिको सभापतिमा भरत अर्याल
गोकर्नेश्वोर बिशेष

नेविसंघ गोकर्णेश्वर नगर समितिको सभापतिमा भरत अर्याल

जुनेली न्युज, काठमाडौँ |

नेपाली काँग्रेसको भातृ संस्था नेपाल बिधार्थी संघको काठमाडौँ जिल्ल गोकर्णेश्वर नगरपालिकाको सभापतिमा भरत अर्याल मनोनित भएका छन् |

गोकर्णेश्वर नगरपालिका वडा नं ५ निवासी काँग्रेसका सदस्य रहेका भरत अर्याललाइ नगर समितिमा मनोनित गरिएको हो |

पार्टीले विश्वास गरेर मलाइ सभापति जस्तो पदमा नियुक्त गरेकोमा खुसि ब्यक्त गर्दै पार्टीलाई हरेक कोणबाट सहयोग र बिधार्थी संगठनलाई निरन्तर चलायमान बनाउन निरन्तर लाग्ने भारत अर्यालले जुनेली न्युजलाई बताए |

फेसबुक प्रतिक्रियाहरु