भदौ २९, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले रामेछाप सहयोगी मन ९रासम० परिवारलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस संक्रमणले समस्यामा परेका नागरिकहरुको छाक टार्ने अभियानमा सहमति जनाउदै संघले स्वस्फूर्त रूपमा २ सय ५० केजी आवश्यकता अनुसारको खाद्यान्न उपलब्ध गराउने भएको हो । रासमले हालको कोरोना भाइरस संक्रमणले पारेको असरका कारण रोजगारी गुमाएका, असाहय, […]