भदौ २५, रामेछाप । रामेछाप जिल्ला सवारी चालक समितिले एक जना चालकको मृतकका परिवारलाई आर्थिक सहयोग गरेको छ । उनको गत भदौ १९ गते मृत्यु भएको थियो । कोष तथा लेखा नियन्त्रणको कार्यालय रामेछापका पूर्व सवारी चालक भैरवबहादुर कार्कीको परिवारलाई जिल्ला सवारी चालक समितिले मृतक कार्कीको घरमै पुगेर ५० हजार १ सय रुपैया आर्थिक सहयोग […]