शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आज काठमाडौं उपत्यकामा २३२ जना संक्रमित थपिए
समाचार

आज काठमाडौं उपत्यकामा २३२ जना संक्रमित थपिए

कोरोना

भदौ ०९

काठमाडौं । काठमाडौं उपत्यकामा आज २३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा संक्रमितहरु आजसम्मकै उच्च संक्रमित थपिएका छन ।

फेसबुक प्रतिक्रियाहरु