शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सुनको भाउ तोलामा एक सय रुपैयाँ बढ्यो, चाँदीको ५ रुपैयाँ घट्यो
समाचार

सुनको भाउ तोलामा एक सय रुपैयाँ बढ्यो, चाँदीको ५ रुपैयाँ घट्यो

भदौ २९,
काठमाण्डौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलामा ९६ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँ घटेर तोलामा १३ सय २० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु