शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा थपिए ५१२ जना कोरोना संक्रमित
समाचार

काठमाडौं उपत्यकामा थपिए ५१२ जना कोरोना संक्रमित

भदौ २९,

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

काठमाडौंका ४४०, ललितपुरका २९ र भक्तपुरका ४३ जनामा संक्रमण पुष्टि भएको हो । file Photo

फेसबुक प्रतिक्रियाहरु