शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १५ जनाको मृत्यु : मृतकको संख्या ३६० पुग्यो
समाचार

२४ घण्टामा कोरोनाको संक्रमणबाट थप १५ जनाको मृत्यु : मृतकको संख्या ३६० पुग्यो

भदौ २९,

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ । फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु