शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आज एकैदिन सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्याे
समाचार

आज एकैदिन सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्याे

भदौ ३०,
काठमाण्डाै । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सुन हिजो तोलामा ९६ हजार नौ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलामा १३ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु