शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गयाे
समाचार

गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गयाे

भदौ ३०,
काठमाण्डाै । गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

नवलपरासी बर्दघाट सुस्तापूर्वका दुई जनाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा कोरोनाका ९१ जना सङ्क्रमित थपिएका छन् । योसहित गण्डकीमा अहिलेसम्म दुई हजार ९ सय ६८ जनामा कोरोना पुष्टि भएको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु