माघ ०७, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुह दोरम्बा वडा कमिटीको भेला दोरम्बामा सुरु भएको छ । प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल समुह दोरम्बा वडा कमिटीले आयोजना गरेको भेला दोरम्बामा सुरु भएको छ । भेलालाई नेकपाका नेता लिलामणि पोखरेल, शशी श्रेष्ठ, नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेल, केन्द्रीय सदस्य युवराज चौलागाई, बागमती प्रदेश कमिटीका सदस्य एवं दोरम्बा गाउँपालिकाका […]