आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • दोरम्बामा प्रचण्ड–नेपाल समुहको जनसभा सुरु (फोटोफिचर)
देश/प्रदेश

दोरम्बामा प्रचण्ड–नेपाल समुहको जनसभा सुरु (फोटोफिचर)

माघ ०७,

रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुह दोरम्बा वडा कमिटीको भेला दोरम्बामा सुरु भएको छ । प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल समुह दोरम्बा वडा कमिटीले आयोजना गरेको भेला दोरम्बामा सुरु भएको छ ।

भेलालाई नेकपाका नेता लिलामणि पोखरेल, शशी श्रेष्ठ, नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेल, केन्द्रीय सदस्य युवराज चौलागाई, बागमती प्रदेश कमिटीका सदस्य एवं दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, खाँडादेवी गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

फोटो सामाजिक संजाल

फेसबुक प्रतिक्रियाहरु