शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • ओली समूहको विद्यार्थी भेलालाई सम्बोधन गर्न महेश बस्नेत रामेछाप आउने
रामेछाप बिशेष

ओली समूहको विद्यार्थी भेलालाई सम्बोधन गर्न महेश बस्नेत रामेछाप आउने

माघ ०७,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका केन्दीय सदस्य महेश बस्नेत रामेछाप आउने भएका छन् । उनी माघ १५ गते ओली समूहको भेलालाई सम्बोधन गर्न जिल्ला आउन लागेको स्रोतले बताएको छ ।

उनी ओली समूह रामेछापले गर्ने भलालाई सम्बोधन गर्न जिल्ला आउने भएका हुन् । भेलालाई पार्टीका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ र बस्नेतले सम्बोधनको तयारी गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु