मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • दिल्लीले सन्दीपलाई फुकुवा गर्ने
समाचार

दिल्लीले सन्दीपलाई फुकुवा गर्ने

माघ ०८,

काठमाडौं । आउँदाे संस्करणकाे इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि दिल्ली क्यापिटल्सले नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई फुकुवा गर्ने भएकाे छ ।

गएकाे संस्करणमा एक खेलमा पनि माैका नपाएका सन्दीपलाई दिल्ली फुकुवा गर्ने निर्णय गरेकाे हाे । क्रिकबजका अनुसार दिल्लीले सन्दीपसँगै एलेक्स केरी, कीमाे पल, तुषार देशपाण्डे र माेहित शर्मालाई फुकुवा गर्ने निर्णय गरेकाे हाे ।

आईपीएलकाे आउँदाे संस्करणकाे अक्सन फेब्रुअरीकाे दाेस्राे हप्तातिर हुन सक्ने बताइएकाे छ ।

 

फेसबुक प्रतिक्रियाहरु