आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आज कांग्रेसले ६ हजार ७४३ वटा वडाहरुमा एकै साथ प्रर्दशन गर्दै
रामेछाप बिशेष

आज कांग्रेसले ६ हजार ७४३ वटा वडाहरुमा एकै साथ प्रर्दशन गर्दै

माघ ०८,

काठमाडौं । नेपाली कांग्रेसले आज (बिहिबार) देश ब्यापी रुपमा प्रर्दशन गर्दैछ । संसद् बिगठनो बिरोधमा प्रर्दशन गर्न लागेको हो । कांग्रेसले आज देशैभरिका ६ हजार ७ सय ४३ वटा वडाहरुमा एकै साथ प्रर्दशन गर्दै छ ।

संसद् पुःनस्थापनाको मागसहित एकैसाथ प्रर्दशन गर्न लागेको कांग्रेसले जनाएको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाले प्रर्दशनमा सहभागी हुन अपिल गरेका छन् । सशक्त रुपमा प्रर्दशनमा सहभागी हुन उनले देशैभरिका कार्यकर्ता, नागरिकहरुलाई अपिल गरेका हुन् ।

यता रामेछापमा पनि आज जिल्लाका ६४ वटै वडामा कांग्रेसले प्रर्दशन गर्ने कांग्रेस रामेछापले जनाएको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु