माघ २७, रामेछाप । रामेछापका विभिन्न गाउँपालिकाहरुले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिन निर्णय गरेका छन् । हालसम्ममा सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकाले सार्वजनिक बिदादिने निर्णय गरेका छन् । गत सोमबार सम्बन्धित गाउँपालिकाहरुले गाउँकार्यपालिकाको बैठक बसेर २८५७ औं सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सम्बन्धित गाउँपालिकाहरुले जनाएका छन् । तामाङ् समुदायको महान पर्वको […]