शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • मन्थलीमा तीन दिने आँखा शिविर हुदै
रामेछाप बिशेष

मन्थलीमा तीन दिने आँखा शिविर हुदै

माघ २६,

रामेछाप । रामेछाको मन्थलीमा तीन दिने स्वास्थ्य शिविर हुने भएको छ । आगामी फागुनको २४, २५ र २६ गते तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीको सहकार्यमा मोतिया बिन्दु भएकाहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएको हो ।

सो दिन मोतिया बिन्दु भएकाहरुको आँखा अप्रेसन गरि उपचार गरिने छ । आँखा अप्रेसन् गर्नु पर्नेहरुको लागि २ हजार शुल्क लाग्ने बताइएको छ । शिविर मन्थली स्थित तामाकोशी अस्पतालमा संचालन हुने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु