फागुन १४, रामेछाप । राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति रामेछापले संचालन गरेको तीन दिने पत्रकारिता तालिम समापन् भएको छ । दलित समूदायबाट पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार र नयाँ आगन्तुक गरि २० जना पत्रकारहरुलाई राष्ट्रिय दलित पत्रकार संघ केन्द्रीय सल्लाहकार जे.वी विश्वकर्माले आधारभूत् तथा खोज पत्रकारीता सम्बन्धि तालिम दिएका थिए । तालिममा जिल्लाको उमाकुण्ड, खाँडादेवी, […]