शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • तेस्रो मन्थली नगरपालिका स्तरिय राष्ट्रियपति रनिङ शिल प्रतियोगितामा सालुले जित्यो (भिडियो)
रामेछाप बिशेष

तेस्रो मन्थली नगरपालिका स्तरिय राष्ट्रियपति रनिङ शिल प्रतियोगितामा सालुले जित्यो (भिडियो)

फागुन ०९,

रामेछाप । तेस्रो मन्थली नगरपालिका स्तरिय राष्ट्रियपति रनिङ शिल प्रतियोगिता सेतीदेवी माद्यामीक विद्यालय सालुले भलिबलको उपाधी हात पारेको छ । उसले निकै प्रतिस्पर्धामा उपाधि जितेको हो ।

गत फागुन ७ गतेदेखि ९ गते आज (आइतबार) सम्म संचालन भएकाे प्रतियोगितामा पुरुष तर्फकाे भलिबल खेलको उपाधी बेस्टब फाइबमा खेलाइएको प्रतियोगिताको मन्थली मा.विको ९ नम्बर आउदआ सालु मा.विले १५ वनाउदै जित हाँसिल  गरेको हो ।

यो प्रतियोगिता निकै नै रोमान्चक बनेको थियो ।

भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु