शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रामेछापका प्रजिअ शर्माकाे सरुवा
रामेछाप बिशेष

रामेछापका प्रजिअ शर्माकाे सरुवा

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकार अर्जुनकुमार शर्मा (गुरागाई) काे सरुवा भएको छ ।
गृहमन्त्रालयले गरकाे ३१ जिल्लाका प्रजिअहरुकाे सरुवाका क्रममा प्रजिअ शर्माकाे पनि सरुवा भएको हाे ।

प्रजिअ शर्मा करिब दुई महिना अघि जिल्ला अाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु