कात्तिक १८, रामेछाप । रामेछापको मन्थली नगरपालिकाका १० जनामा कोरोना भाइसर (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मंगलबार जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत दिएको जानकारी अनुसार गत १६ गते पठाइएको स्वाबमा २१, र ३५ वर्षका महिला र ३८ वर्षाका पुरुषमा संक्रमण पोजेटिभ आएको उल्लेख छ । त्यस्तै सोही दिन प्रदेश ल्याबमा पठाएको ८ […]