सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बिरामी बोकेको जिप दुर्घटनामा परी तीन जना घाइते
दुर्घटना/अपराध

बिरामी बोकेको जिप दुर्घटनामा परी तीन जना घाइते

कात्तिक १८,

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाबाट बिमारी बोकेर काठमाडौं तर्फ गइरहेको जिप दुर्घटनामा परेको छ ।

मंगलबार बिहान २ बजेक समयमा जिप पालिकाको गोगनपानी भन्नेठाउँमा दुर्घटनामा परेको हो ।

गाउँपालिकाको वडा नम्बर २ बाट बिरामी लिएर काठमाडौं तर्फ हिडेको बा १९ च ४३७३ नम्वरको जिप सडकबाट करिव २० मिटर तल खसेको थियो ।  दुर्घनामा परी तीन जना सामान्य  घाइते भएको स्थानीय सिंहराज योञ्जनले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा चालक वीरबहादुर तामाङ, जित बहादुर तामाङ (एरन) योन्जन रहेका छन् । घाइतेहरुलाई मध्यपुर ठिमी अस्पतालमा उपचार भैरहेको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु